Description

यस पुस्तकले भाषा प्रयोक्तालाई सरलताको बाटो देखाउछ, सुन्दरता र स्पष्टतातिरको बाटो सिकाउछ । यसले लेख्ने मात्र होइन, सोच्ने शैली नै बदलिदिन्छ । यो एउटा त्यस्तो पुस्तक हो जुन हरेक पत्रकारले शब्दकोश सरह महत्व दिएर साथमा राख्ने गर्नु उपयुक्त हुन्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd