Academics > References

Description

आधुनिक नेपाली निबन्धमाला वि.संं. २०५६ साल देखि प्रकाशित हुदैआएको पुस्तक हो । प्रस्तुत छैटौं संस्करण (वि.संं. २०७५) मा १०८ निबन्धहरू समेटिएका छन् । यस संस्करणमा युगानुकुल रुपमा संसोधन र परिवर्धन गर्दा यसलाई थप तथ्यपूर्ण र प्रशस्त सुचनाप्रद बनाइएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd