Description

वैदिक कालदेखिका विविध चिन्तनहरुले भाषाको प्रकृति बुझ्ने र बुझाउने काम गर्दै आएका छन् । विशेष गरी आधुनिक भाषाविज्ञानको जन्म पछि भाषाको अध्ययन विभिन्न पद्दति र सिद्धान्तहरु निस्केका छन् र सम्प्रदाय बनेका छन् । यस पुस्तकमा भाषाविज्ञानका यिनै प्रमुख सम्प्रदायहरुको चर्चा गरिएको छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd