Description

यस पुस्तकमा कुल ६ वटा खण्डहरु समावश छन् । ती हुन् : लोकसाहित्यको स्वरूप, लोक कथा, लोक गीत, लोक गाथा, लोक नाटक र लोकोक्ति । यिनमा लोकसाहित्यको सिद्धान्त पक्षको चर्चाका साथै नेपाली लोक साहित्यका विभिन्न विधामा प्रतिविम्बित जनजीवनलाई प्रस्तुत गरिएको छ । त्यसैले लोकसाहित्यको सिद्धान्त पक्षको जानकारी राख्न चाहने र लोक साहित्यमा नेपाली जन जीवनलाई नियाल्न चाहने दुवैलाई यो पुस्तकले सहयोग पुर्याउने छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd