Ekta Publications > General

Description

यस पुस्तकले पाठकहरुमा एउटा नौलो र दीर्घकालीन स्वतन्त्रता, आनन्द र स्वच्छता प्रदान गर्छ । यो पुस्तक अनुसन्धानबाट प्राप्त नतिजा, मनोविज्ञानका सिद्धान्तहरु र विभिन्न व्यक्तिका भनाइहरु समावेश गरेर तयार पारिएको छ । ज्यादै सरल, रोचक र व्यावहारिक तवरले लेखिएको यो पुस्तकमा चित्र, उदाहरण र अभ्यासहरू पनि समावेश गरिएका छन् ।  

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd