Ekta Publications > General

Devkota Ka Nibandhama Nijatmakataa
NRs.
175
Author: Dr Rajani Kafle Dhakal
ISBN: 9789937106276
Size: 130 x 200 mm
Pages: 164
Publisher: Ekta Books Distributors

Description

देवकोटा निजात्मक निबन्धकार हुन् । निजात्मक शैलीलाई अँगालेर उनले आधुनिक नेपाली निबन्धको प्रवर्तन र संवर्धनमा अर्थपूर्ण आयाम दिएका छन् । उनका निजात्मक निबन्धले नेपाली निबन्ध विधालाई उचाईको आधार र समृद्धिको चुचुरो दिएका छन् । देवकोटाको निबन्ध साधना नेपाली साहित्यमा एउटा विशिष्ट पाटो भएर रहेको छ । उनले सुरु गरेको आत्मगत अभिव्यक्तिको पाटो नेपाली निबन्धको मूल परिचय बनेको छ । यस पुस्तकमा देवकोटाको निजी जीवन र उनको निजात्मक पाटोसंग जोडिएका निबन्धात्मक अभिव्यक्तिको अध्ययन गरिएको छ । यस क्रममा निजात्मकताको अवधारणा र विश्लेषणको आधार बनाएर देवकोटाका निबन्धहरूको विश्लेषण गरिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd