Biography > Nepali Biography

Description

एडोन रोंगोंग नेपाली भाषा र साहित्यका एकजना अनन्य भक्त हुन् । उनका केहि काव्यकृति र कथाकृतिहरु नेपाली भाषामा पनि प्रकाशित भएका छन् । भाषा र साहित्यसम्बन्धी आयोजित गोष्ठीहरुमा पनि बराबर उनको सहभागिता रहिआएको छ । यसैले नेपाली साहित्य मा एडोन रोंगोंग एकजना भावुक कवि र सिद्धहस्त कथाकारको रुपमा परिचित छन् । उहाँको जीवनीले पाठकहरु सबैलाई एउटा मौलिक व्यक्तित्वबारे अनुकरणीय नमुना र त्यसको सिद्धान्त पस्कनेछ भने उहाँलाई चिन्नेहरुलाई पनि अझ विस्तारमा छिन्न सहयोग गर्नेछ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd