Ekta Publications > Children Literatures

Description

बाल मस्तिष्क कोमल र उत्सुक हुन्छ । बालबालिका नयाँ र मनोरन्जन दिने खालका विषयवस्तुमा रमाउन मनपराउॅछन् । बालककालका कतिपय घटना र अनुभवका सम्झनाहरु जीवनभरी नै नबिर्सने खालका हुन्छन् । तिनमा पनि रमाइला घटना र अनुभवका सम्झनाहरु अझ बढी रमाइलोसंग संगालिएको हुन्छ । यस पुस्तकमा सङ्कलित कथाको उद्देश्य नानीहरूमा परिस्तिथिको यथार्थ विश्लेषण गर्ने र तदनुसार परिस्तिथिको सामना गर्ने दृष्टिकोणको विकास होस् भन्ने हो । यस कथामा चतुरेको बठ्याई प्रस्तुत गरिएको छ र यो चतुरेको चर्तिकला शृंखलाको पहिलो भाग हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd