Ekta Publications > Children Literatures

Description

"बच्चा र बचेरा" भर्खर छोटा-छोटा वाक्य पढ्न सिकिरहेका बालबालिकाहरुलाई लक्ष्यमा राखेर लेखिएको चित्रकथा हो । पढ्दै जाँदा बालबालिकाहरुले विभिन्न प्राणीहरुका बच्चाहरुलाई के भनिॅदो रहेछ भन्ने कुराको ज्ञान पनि पाउन सक्छन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd