Description

भूत देख्नु भएको छ ? भूत देखे डर लाग्छ कि लाग्दैन होला ? अनिललाई राती पिसाब लाग्यो । चर्पी त बाहिर छ । चारैतिर अँध्यारो भएको बेला उनले भूत देखे नि ! उनलाई साँच्चै डर लाग्यो होला त ? यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd