Biography > Nepali Biography

Jeewan Kada Ki Phool
NRs.
425
Author: Jhamak Ghimire
ISBN: 9789937910149
Size: 130 x 200 mm
Pages: 246
Publisher: Book Hill

Description

साहित्य सिर्जनाबाट लाखौं पाठकहरुकी प्रेरक व्यक्तित्व बनेकी झमक घिमिरे धनकुटाको कचिडेमा जन्मिएकी हुन् । साहित्यका कविता, निबन्ध, र आख्यान विधामा सशक्त कलम चलाउने उनका दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् । उनी प्रबल गोरखा दक्षिण बाहु-२०५७ सहित राज्यस्तर तथा जनतास्तरबाट सबभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गर्ने लेखक हुन् । कान्तिपुर दैनिकका स्तम्भकार समेत बनेकी उनको जीवन काँडा कि फूल नेपाली साहित्यमा सर्वाधिक अध्ययन गरिएको कृति मध्य एक हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd