Children Literature > Nepali Stories

Description

यस कथाले आफ्नो संस्कृतिको संरक्षण त गर्नुपर्छ तर समयका साथै परिवर्तन गर्न पनि सिक्नुपर्छ भन्ने सिकाएको छ । बालबालिकाहरुलाई अर्काको दु:ख बुझ्न र अरुको मद्दत गर्न कथाले प्रोत्साहित गर्छ । यसले आफ्नो सोचाइमा परिवर्तन ल्यायो भने दु:खी मान्छे पनि सुखी बन्न सक्छ भन्ने भाव पनि व्यक्त गरेको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd