Children Literature > Nepali Stories

Description

बालबालिकाहरुले यस कथाबाट फ्रान्सका मानिसहरुले भ्यागुतो खाने, नौलो ठाउँमा घुम्न र नौला मानिसहरुसँग भेटघाट गर्दा धेरै ज्ञानको वृद्धि हुने कुराको संदेश पाउँछन् । साथै यस कथाबाट उनीहरुले लामाहरुको दिनचर्या, उनीहरुले खाने घिउ हालेको चिया र उनीहरुबारे धेरै जानकारी पाउनेछन् । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd