Description

यस कथाले लक्ष प्राप्त गर्नका लागि मेहेनत गर्नु जरुरी हुन्छ भनेर बताउँछ । मार्गमा बाधाहरु आए पनि धैर्य गर्नुपर्छ भन्ने भाव पनि कथाले व्यक्त गरेको छ । यसमा तराईका विभिन्न नदीनालाहरुको वर्णन गरिएको छ । कथाले बालबालिकाहरुलाई आफ्नो वातावरण सफा राख्न पनि प्रोत्साहन दिनेछ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd