Children Literature > Nepali Stories

Description

भक्तप्रसाद अरु भ्यागुतोहरुभन्दा जिज्ञासु, नम्र, र आफ्नो उद्धेश्यमा अडिग छ । यी सबै कुराहरु बालपाठकहरुले यस किताबबाट सिक्छन् । भ्यागुताहरूको दिनचर्या कसरी बित्छ भन्ने उत्सुकता रहेका बालबालिकाहरुलाई यो किताब रमाइलो लाग्नेछ । भक्तप्रसादका हजुरबा पनि आफ्नो नाति आँटिलो र विचारमा अडिग देखि दङ्ग पर्छन् । उनले आफ्नो नातीलाई घुम्न प्रोत्साहित गर्छन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd