Children Literature > Nepali Stories

Description

यस कथाले तिब्बत र नेपालको सिमानाबारे जानकारी दिन्छ । नेपालमा भएको सांस्कृतिक विविधतालाई अपनाउन पनि यसले बालपठकहरुलाई सिकाउँछ । हामी सबैमा आआफ्ना खुबी हुन्छन् र यीनै खुबीले हामीलाई विशेष बनाउँछन् भन्ने ज्ञान पनि यस कथामा पाइन्छ। 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd