Children Literature > Nepali Stories

Description

यस पुस्तकबाट बालबालिकाहरुले जुकाको जीवन कस्तो हुन्छ भन्ने जानकारी पाउँछन् । मानिसको अलिकति रगत पिउँदा जुकाहरु महिनौं बाँच्छन् र चुसेको ठाउँमा अलिकति रगत गएपनि खासै केहि हानी नहुने कुरा यसबाट बालबालिकाहरुले थाहा पाउनेछन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd