Description

यस कथाले कागबेनीको बलियो र शक्तिशाली वायुको वर्णन गर्दै हावाबाट पनि उर्जा पाइन्छ भनेर सिकाउँछ । चौँरीगाईको महत्वका साथै धेरै उचाईमा जाँदा लेक लाग्न सक्छ भनेर बालबालिकाहरुले यस कथाबाट जान्नेछन् । किताबबाट मात्र नभई अनुभवबाट पनि धेरै ज्ञान प्राप्त गर्न सकिन्छ भनेर पनि कथाले सिकाएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd