Non-Fiction > Nepali

Karodaun Kasturi
NRs.
485
Author: Amar Neupane
ISBN: 9789937893145
Size: 135 x 205 mm
Pages: 410
Publisher: Fine Print

Description

"करोडौं कस्तुरी" एउटा मानिसको मात्र नभएर सम्पूर्ण बिधार्थीहरुको जीवन कथा हो । बहुमुखी प्रतिभाका धनी बहुचर्चित कलाकार हरिवँश आचार्य कलाकार हुन नपाएका भए के हुनथे होलान् ? यदि उनले पढाइ नछोडेका भए उनी अहिले कहाँ हुन्थे होलान् ? बास्तबिक `चिना हराएको मान्छे´ कस्तो लेखिन्थ्यो होला ? यही कुरालाई विषयबस्तु बनाएर लेखिएको छ "करोडौं कस्तुरी" । अहिलेको हामो शिक्षा प्रणालीले जुन बिधार्थिको भित्री प्रतिभालाई दबाउने काम गरिरहेको छ त्यसलाई सटीक ढङगले देखाइएको छ "करोडौं कस्तुरी" मा । मित्रता, प्रेम, इच्छा, हास्य र दुख सबै मिसिएको यो उपन्यास एकदमै उत्कृष्ट रहेको छ । लेखक "अमर न्योैपाने" द्वारा उत्कृष्ट ढंगबाट रचित उपन्यास "करोडौं कस्तुरी" ले आफ्नो सपना र इच्छाको पछि लाग्न प्रेरित गर्दछ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd