Ekta Publications > General

Sikshak Adhyapan Anumati Darpan
NRs.
125
Author: Narayan Prasad Neupane
ISBN: 9789993318781
Size: 140 x 215 mm
Pages: 207
Publisher: Ekta Books

Description

प्रस्तुत 'शिक्षक अध्यापन अनुमति दर्पण' नामक पुस्तक विद्यालयतह मा अध्यापन गर्ने सबै शिक्षकहरुलाई सहयोग पुर्याउन सकियोस् भन्ने हेतुले तयार पारिएको हो । प्रस्तुत पुस्तकले शिक्षण पेशामा संलग्न हुनका निमित्त आवश्यक योग्यताका अतिरिक्त शिक्षण अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि समेत सहयोगीको भूमिका निर्वाह गर्न सक्नेछ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd