Description

प्रस्तुत "समको सुखान्त नाट्यकारिता" नामक छ सयभन्दा बढी पृष्ठ को र पाँच परिच्छेद तथा ती अन्तर्गतका छत्तिस उपपरिच्छेदहरुमा अन्तर्विभाजित बृहतकाय ग्रन्थ महान् नेपाली साहित्यकार बालकृष्ण समको जीवनी र   समष्टि साहित्यिक-वांगमयिक तथा कलाकारीय व्यक्तित्व र सृजनाको आधिकारिक परिचय प्रदान गर्दै उहाँको आधा शताब्दीभन्दा बढी लामो नाट्ययात्रा र उच्चस्तरीय नाटककारिताको प्रामाणिक आकलन पेस गर्ने दृष्टिले एक अध्यावधिक शोधप्रयास  ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd