Fiction > Nepali Fiction

Description

रमिते काल्पनिक समाजको कथा हो । यसमा कुनै घटनाको मात्र कल्पना गरिएको छैन, सिङ्गो सभ्यता र संस्कृतिको कल्पना गरिएको छ । काल्पनिक ठाउँ, वस्तु, व्यक्तिको विगत र मिथकसम्म लेखकको कल्पना पुगेको छ ।
फरक–फरक पात्रले फरक फरक विधामा आफूलाई अभिव्यक्त गरेका छन् यसमा — कथा, दैनिकी गीत, मिथक शिलालेख र चित्रले कथा भन्छन् । र यी सबैको प्रदर्शनी हो रमिते ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd