Description

चिया र चमेली मूलतः चियाखेतीदेखि चिया-उत्पादनसम्मको वर्णनमा आधारित छ । साना भाईबहिनीहरुले चियाको बेर्ना रोप्ने बेलादेखि चियापत्तीको उत्पादनसम्मको सम्पूर्ण प्रकियाबारे सजिलोसँग जानकारी प्राप्त गर्न सकून् भन्ने अभिप्रायले सो विषयलाई संवादात्मक स्वरुपमा यो बालकथा तयार गरिएको हो । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd