Ekta Publications > Children Literatures

Description

"उपमा मामाघरमा" एक सचित्र बालकथा हो । यसका लेखक श्री रामबाबु सुवेदी हुन् जो नेपाली बालसाहित्यका एक चर्चित स्रस्टा हुनुहुन्छ । यस कृतिमा उहाँले एउटी नानी उपमालाई गाउँमा पुर्याएर उसका कार्यव्यापारको चित्रणद्वारा गाउँको मर्मस्पर्शी चित्र उतार्नुभएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd