Ekta Publications > General

Swastha Antarsambandha ra Prabhavkaari Netritwa
NRs.
150
Author: Dr Timothy Aryal
ISBN: 9789937106184
Size: 130 x 200 mm
Pages: 88
Publisher: Ekta Books Distributors

Description

स्वस्थ अन्तर्सम्बन्ध र प्रभावकारी नेतृत्व कसरी गर्ने भन्ने विषयमा यो पुस्तक केन्द्रित छ । यो पुस्तक मनोविज्ञानका सिद्धान्तहरु एवम् नेपालमा गरिएको अनुसन्धानको नतिजामा आधारित छ । विभिन्न संकायमा बी. ए. अनि एम. ए. स्तरमा अध्ययन गर्ने ७५६ जना विद्यार्थीहरु (पुरुष ३७१, महिला ३८५ ) बाट लिडरसिप सर्वेक्षण गरिएको थियो (२०१४-२०१६)  । यस अनुसन्धानबाट प्राप्त उत्तरलाई विश्लेषण गरी उक्त नतिजामा आधारित भएर यो पुस्तक तयार पारिएको छ ।    

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd