Ekta Publications > Christian Literatures

Description

प्राय: स्त्रीहरु प्रतिदिन २० देखि २५ हजार जति शब्दहरु बोल्दछन् तर पुरुषहरु भने ७ देखि १२ हजारजति शब्दहरु प्रतिदिन बोल्दछन् । हरेक दिन जब पुरुषहरु बाहिर काम गर्न जान्छन्, उनीहरुले ७ देखि १२ हजार शब्दहरु आफूले काम गर्ने ठाउँ (विद्यालय/ कार्यालय) मा नै बोलीसक्छन् र उनीहरु घरमा बोल्न चाहदैनन् । तर २० देखि २५ हजार जति शब्दहरु बोल्ने पत्नीहरू भने दिनभर बोल्न नपाएका कारण कहिले पति घर फर्कलान र उनीसंग कुरा गरूँला भनि पर्खिरहेका हुन्छन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd