Ekta Publications > General

Description

लक्ष्मीप्रसाद देवकोटाले नेपाली खण्डकाव्यको विकासयात्रामा निकै महत्वपूर्ण योगदान पुर्याएका छन् । उनले एकतिर आधुनिक नेपाली खण्डकाव्यका क्षेत्रमा स्वच्छन्दतावादी काव्यधाराको नवप्रवर्तन गरी त्यसलाई समृद्ध तुल्याउने ऐतिहासिक योगदान गरेको पाइन्छ भने अर्कातिर खण्डकाव्यकृतित्वका परिमाण, प्रकार, एवम् गुणस्तरका दृष्टिले पनि आधुनिक नेपाली खण्डकाव्यका क्षेत्रमा उनले  पुर्याएको योगदान विशिष्ट किसिमको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd