Ekta Publications > General

Description

कवि रामबाबु सुबेदीको झस्किएको सिन्दूर छन्दका कविताहरुको विशिष्ट संग्रह हो । यस संग्रहका अधिकाँश कविता वैचारिकताका दृष्टिले प्रवल छन् भने केही कविता भावनाका दृष्टिले प्रवल छन् । उमेर र अनुभवका दृष्टिले प्रौढ र परिपक्व बन्दै गएको कविको यस संग्रहका कवितामा जीवन र जगत प्रतिको चिन्ता र चासो ज्यादै प्रभावकारी रुपमा व्यक्त भएको पाइन्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd