Description

मानिसले जीवनरुपी संसारको गोरेटोमा विभिन्न उकाली र ओरालीहरु पार गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ जीवनको यात्रामा आइपर्ने विभिन्न प्रकारका कठिन र असहज परिस्थितिले मान्छेलाई मानसिक रुपमा अस्वस्थ बनाउछन् ।  त्यतिबेला परिवार र समाजले मानिसप्रति गर्ने व्यवहार अनि उसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदा उसलाई अझ थप मानसिक पीडाको बोझले थिच्न सक्छ । यिनै यथार्थलाई आत्मसात् गरी यो पुस्तक तयार पारिएको हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd