Description

श्यामबहादुर खड्काको बझाङ : किँवदन्ती र इतिहास बझाङको ऐतिहासिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटेर तयार पारिएको कृति हो । यसमा बझाङको भौगोलिक-प्राकृतिक अवास्तिथि, यहाँका नदीनाला र प्रमुख स्थानहरु, यहाँ बसोबास गर्ने जातजाति तथा उनीहरुका सांस्कृतिक परम्परा, देवीदेवता र रितीथितिका बारेमा यथाशक्य जानकारी दिने प्रयास गरिएको छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd