Ekta Publications > General

Description

यस पुस्तकमा कविवर माधव घिमिरेदेखि उनका अनुज गीतकार शुभ मुकरुंगसम्म र गायिकाको रुपमा विमला राईदेखि पवित्रा सुब्बासम्मका संशिलिष्ट विचार समाहित छन् भने उनका पूर्वज सङ्गीतकार शान्ति ठटालदेखि समकालीन गायक किरण प्रधानसम्मले सुस्पष्टरुपमा आफ्नो शब्द र स्मृतिलाई चित्रायित गरेका छन् । पारिवारिक स्मृतिमा पत्नी, पुत्र, काका सबैको सम्मेल सम्झनाको बृहत कोलाज यस पुस्तकमा बन्न पुगेको छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd