Ekta Publications > Christian Literatures

Description

हामीलाई चर्चलाई कुन स्तरमा प्रेम गर्नुपर्छ? र त्यहाँ आफ्नो जीवन कसरी अर्पण गर्नुपर्छ?  यस सम्बन्धमा प्रस्तुत पुस्तकले प्रशस्त जानकारी दिने छ । पाठकहरुलाई यस पुस्तकले एउटा निर्णयमा पुर्याउने छ । यो पुस्तक विभिन्न चर्च, विभिन्न सङ्गतिहरु, सेमिनार, बाइबल कलेज, तालिम केन्द्र आदिमा पाठ्यपुस्तकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd