Description

यस पुस्तकको विषयवस्तु आफ्नै प्रकारको विधिमा आधारित छ । यी विधिबाट जीवनमा सफलतालाई आत्मसाथ गर्न सकिन्छ र यसलाई विश्वका कुना कुनामा रहेका सबैले प्रयोगमा ल्याउन सक्छन । साधारण भाषामा तयार पारिएको यस पुस्तकले सुखामय जीवन जिउनका लागि आवश्यक निर्देशन पनि उपलव्ध गराउने हुनाले यो पुस्तक महत्वपूर्ण छ । यो आधुनिक बाइबल हो, आधुनिक सुत्र हो, जीवनको अध्ययन हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd