Ekta Publications > General

Nepali Haru Ka Laagi Koreali Bhasha - 2: Sambaad Khanda
NRs.
275
Author: Balaram Pun
ISBN: 308095
Size: 130 x 200 mm
Pages: 251
Publisher: Ekta Books Distributors

Description

कोरियाली भाषा सिक्न सजिलो होस् भनि लेखकले व्याकरण-खण्ड र संवाद-खण्ड गरि दुई छुट्टाछुट्टै पुस्तक तयार गरेका छन् । पहिलो खण्ड त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पसमा दुई वर्षसम्म पढाइ हुने व्याकरण-खण्डलाई समेटी तयार पारिएको छ । दोस्रो खण्डचाहिँ पहिलो खण्डकै आधारमा कोरियाली जनजीवनमा व्यवहारिक रुपमा प्रयोग हुने संवादहरुलाई समेटेर तयार गरिएको छ । यो पुस्तक कोरियाली भाषाका शिक्षक, विद्यार्थी, पर्यटनव्यवसायी र वैदेशिक रोजगारीका निम्ति कोरिया जान चाहनेहरुका लागि पनि    अति उपयोगी छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd