Ekta Publications > General

Description

सडक नाटक एउटा निश्चित उद्देश्यका लागि अयोजना हुने प्रस्तुति हो । त्यसैले यसलाई उद्देश्यमूलक रङ्गकर्म पनि भनिन्छ । सडकनाटकमा दर्शक र रङ्गकर्मीको दूरी न्यून रहन्छ । दर्शकको सहभागिताबिना नाटकले जीवन्तता पाउदैन । जनताको सहभागिता नै नाटकको सर्वोपरि प्राण हो । प्रस्तुत पुस्तकमा सडकनाटक सम्बन्धि सम्पूर्ण जानकारी दिईएको छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd