Ekta Publications > General

Description

पढ्ने र स्मरण बढाउने मनोवैज्ञानिक तरिका नामक यो पुस्तक एउटा व्यावहारिक मनोविज्ञानसम्बन्धी पुस्तक हो । यसमा सिकाई मनोविज्ञानका सिद्धान्तको उपयोगका साथै सिक्ने-सिकाउने तथा स्मरण गर्ने क्रिया के कसरी गर्न सकिन्छ भन्ने कुरा देखाइएको छ । दैनिक जीवनमा मनोविज्ञानको उपयोगिताबारे पाठकलाई चिनारी गराउने यो एउटा सराहनीय प्रयास हो । शिक्षक-शिक्षिका तथा माध्यमिक स्तरका विद्यार्थीहरुका लागि विशेष रुपले लाभदायी छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd