Ekta Publications > General

Description

नेपाली साहित्यका समालोचक र समालोचना नामक प्रस्तुत ग्रन्थमा नेपालका ऐतिहासिक तथा सुप्रसिद्ध समालोचकहरुका जीवनी, व्यक्तित्व र समालोचनात्मक योगदानको विश्लेषण गरिएको छ । यसमा सुरुदेखि हालसम्मका नेपाली साहित्यका नमुना समालोचनालाई पनि अघि सारिएको छ । प्रस्तुत ग्रन्थबाट नेपाली समालोचनाको विगत एक शताब्दीभन्दा लामो समयको विकासप्रक्रिया र उपलब्धिलाई सिंहावलोकन गर्न सकिन्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd