Ekta Publications > General

Description

नेपाली संगीतका शिखर नेपाली संगीतक्षेत्रका विशिष्ट साधकहरुको जीवनवृतमा आधारित छ । यसमा नेपाली आधुनिक गीतका आदिगायक सेतुरामदेखि संवत् २००७ सालअघि जन्मेका ५४ जना संगीतकर्मीहरुका सारभूत जीवनकथाहरु समेटिएका छन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd