Ekta Publications > General

Parijat Ko Jeewan Katha
NRs.
175
Author: Narendra Raj Prasai
ISBN: 9789937101592
Size: 135 x 215 mm
Pages: 224
Publisher: Ekta Books

Description

पारिजातको जीवनकथा नरेन्द्रराज प्रसाईंको महत्वपूर्ण जीवन कृति हो । बहुमुखी साहित्य स्रस्टा पारिजातको जीवनीलाई विभिन्न कोणबाट अन्वेषण गर्दै जीवनकार प्रसाईंले पारिजातको जिन्दगीका विविध आयामलाई जीवन्त रुपमा प्रस्तुत गरेका छन् । त्यसैले पारिजातको जीवनकथा केवल पारिजातको जीवनको नालीबेली मात्र नभएर नेपाली जीवनी साहित्यको एउटा विशिष्ट कृति बन्न पुगेको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd