Ekta Publications > Children Literatures

Description

"अठोट" लघुनाटकहरुको सङ्ग्रह हो । यसमा जम्माजम्मी आठवटा लघुनाटकहरु सङ्कलित छन् । यी नाटकहरु बालबालिकालाई मनोरन्जन प्रदान गर्न सकियोस् र उनीहरुले समकालीन जीवन-जगतमा देखे-सुनेका कुराहरुमध्ये सही र गलत छुट्याउन सकून् अनि उनीहरुमा सही कुराको पक्ष लिने संस्कारको विकास होस् भन्ने उदेश्यले तयार पारिएका हुन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd