Ekta Publications > General

Description

नौलो गणितीय विधि भाग २ मा कक्षा ८, ९, र १० का पाठ्यक्रम भित्र क्षेत्रफल र आयतन सम्बन्धि हिसाबहरु धेरै भन्दा धेरै समावेश गरिएको भए पनि व्यावहारिक हिसाबहरु, जग्गा नाप्ने र लकडी नाप्ने जस्ता कार्यमा विद्यार्थीहरु असक्षम नै रहिरहने स्थिति सम्मुने भएकोले यस पुस्तकमा क्षेत्रफल र आयतन भन्ने पाठमा क्रमशः जग्गा जमिन नाप्न र लकडी नाप्न विद्यार्थीहरुलाई सक्षम बनाउने उद्धेश्यले एकदमै सरल तरिकाले सम्झाइएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd