Ekta Publications > Children Literatures

Description

कान्छीको आकांक्षा पुस्तकले सबै बालबालिका पाठकहरुलाई आफूहरु अहिले कहाँ छन् र कहाँ पुग्न सक्थे भन्ने बारे उत्साहजनक भविष्यको कल्पना गर्न प्रेरित गर्दछ । यो पुस्तक सम्भावना र प्रयोगात्मक कार्यसंग सम्बन्धित छ र समकालीन नेपालका भू-दृश्य, वातावरण र चुनौतीहरु द्वारा अभिप्रेरित छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd