Description

आजको बदलिँदो युगमा हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । जो कोहीपनि उही कार्य छोटो समयमा छरितो तरिकाले गर्न का लागि कोशिश गरिरहेका छन् । त्यसैले गर्दा नै प्रत्येक विषयमा   नयाँ नयाँ कुराहरु सुत्रपात भइरहेको छ । यसैगरी गणितमा पनि खास गरी गुणन, वर्ग र भाग जस्ता कुराहरु छोटो समयमा सजिलैसित गर्न सकियोस् भन्ने उदेश्यले यस पुस्तकमा पुराना तरिका भन्दा दश   देखि पन्ध्र गुणा चांडो हिसाब गर्न सफल भएका विधिहरुलाई सरल तरिकाले प्रस्तुत गरिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd