Ekta Publications > General

Description

नेपाली साहित्यका विभिन्न विद्यार्थीहरु लगायत अरु पाठकहरुलाई पनि धेरै उपयोगी डा. घनश्याम नेपालको नेपाली साहित्यको परिचयात्मक इतिहासको तेस्रो संस्करण आफ्नै विशेषताहरु लिएर प्रकाशित छ । यस पुस्तकको नामकरणमा 'परिचयात्मक' शब्द प्रयोग भए पनि यहाँ हामी स्रस्टाहरु र तिनका कृतिको परिचय मात्र नभई ती बारे अनुसन्धान र विश्लेषणहरु पाउछौं त्यसैले यो पुस्तक धेरै मुल्यवान छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd