Ekta Publications > General

Description

यो पुस्तक वैवाहिक जीवन सफल हुन मद्दत पुगोस् भनेर तयार गरिएको हो । यसले वैवाहिक जीवनमा पालना गर्न चुकेका कुराहरु अवगत गराउनुका साथै पति र पत्नी बीच घनिष्ट अन्तरसम्बन्ध विकास गर्न, सफल दाम्पत्य जीवन बिताउन, एकले अर्कालाई बुझ्न बालबच्चा हुर्काउन मद्दत पुर्याउने छ । यो पुस्तक विवाहित पति र पत्नी,अभिभावक एवं छिट्टै विवाह गर्न लागेका व्यक्तिहरुका निम्ति अत्यन्त उपयोगी छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd