Description

आख्यान शब्दले अनेक रुप र आकृतिका कृतितर्फ औल्याउछ । एक - दुई वाक्यका साह्रै छोटा, पुड्का कथादेखि लिएर सामान्य लमाइका कथा, ससाना उपन्यासिका, बृहतकाय उपन्यास मात्र होइन, नाटक, खण्डकाव्य, महाकाव्यहरुजस्ता नानाविध साहित्यिक पाठहरु आख्यानका विविध अवतार हुन्; तैपनि अचेल आख्यान भन्नाले कथा र उपन्यासलाई संयुक्त रुपमा बुझ्ने-बुझाउने चलन चलेको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd