Description

भानुभक्त पोखरेलका मध्यम विस्तारयुक्त काव्यसृजनकारी क्षमता वा प्रतिभाको प्रतिफल नै प्रस्तुत काव्यचौगेडी सङ्ग्रह हो । यसमा उनले रचेका ४ वटा त्यस्ता मध्यम विस्तारयुक्त पूर्ण काव्यकृतिहरु छन् जसलाई साहित्यशास्त्रीय शब्दमा "खण्डकाव्य" भन्ने गरिन्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd