Ekta Publications > General

Description

विश्वका अधिकांश नागरिकहरु वातावरण-संरक्षणप्रति सचेत हुदै छन्। यस क्रममा तेस्रो विश्वका मुलुकमा पनि वातावरण-संरक्षणप्रति जागरुक समाजको सृजना गर्नु आवश्यक ठानिएको छ । नेपालमा पनि भर्खरै विद्यालयीय तथा विश्वविद्यालयीय शिक्षामा वातावरण-विज्ञान विषयको अध्ययन-अध्यापनलाई समावेश गराई नयाँ पिढीमा वातावरणीय समस्याहरुप्रतिको सचेतता बढाउने प्रयास भइरहेको छ । यस पुस्तकले विश्वमा हाल देखा परेका वातावरणीय समस्याहरुको प्रस्तुति गरि वातावरण-विज्ञानसम्बन्धी आधारभूत ज्ञान आमपाठकहरुलाई दिनेछ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd