Ekta Publications > General

Manasik Rog: Parichaya Ra Upachaar
NRs.
115
Author: Dr. Anupam Pokharel
ISBN: 9789993312604
Size: 160 x 240 mm
Pages: 95
Publisher: Ekta Books Distributors

Description

डा. अनुपम पोखरेलद्वारा लिखित मानसिक रोग : परिचय र उपचार पुस्तक मानसिक रोगी तथा उपचारका बारेमा देखापर्ने जिज्ञासाको उत्तरका साथै सर्वसाधारणका लागि मानसिक रोग विज्ञानका ग्रन्थहरु र दैनिक मानसिक अस्वस्थताको जानकारीको बीचको दूरी हटाउन मदत गर्छ । यो पुस्तक मानसिक रोगसम्बन्धी विशेषज्ञता नचाहिने, तर सामान्य जानकारी आवश्यक पर्ने विभिन्न तहका स्वास्थ्यकर्मी तथा विद्यार्थीहरुका लागि अति उपयोगी छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd