Ekta Publications > General

Description

रोजगार अनुमति प्रणाली (इ पी एस) अन्तर्गत नेपाली युवाहरुलाई कोरियामा पठाउन नेपाल सरकार र कोरिया सरकारबीच सन् २००७ मा हस्ताक्षरित सम्झौतापश्यात् रोजगारीको लागि कोरिया एउटा राम्रो गन्तब्य बनेको छ । तर त्यहाँ जानको लागि पहिलो तथा अनिवार्य शर्तका रुपमा कोरियाको सरकारी निकाय मानव संसाधन विभागले लिने EMPLOYMENT PERMIT SYSTEM - TEST OF PROFICIENCY IN KOREAN (EPS-TOPIK) उतीर्ण गर्नुपर्छ । EPS TOPIK मा समावेश हुन चाहने विद्यार्थीहरुले छोटो समयमा नै २००० वटा प्रश्नपत्रहरुका तयारी गर्नुपर्ने वाध्यात्मक परिस्तिथि छ । अत: यो पुस्तक EPS-TOPIK को तयारी गरिरहेका र गर्न चाहने विध्यार्थीहरुलाई अति उपयोगी हुने छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd